होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुलुकभर २४०७ जना नयाँ संक्रमित थपिए, ४६ को मृत्यु
समाचार

मुलुकभर २४०७ जना नयाँ संक्रमित थपिए, ४६ को मृत्यु

  • नागरिक रैबार
मुलुकभर २४०७ जना नयाँ संक्रमित थपिए, ४६ को मृत्यु

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०६ जनाको आरटी–पीसीआर र एन्टिजेन परीक्षण गर्दा २ हजार ४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ५ सय १७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १६ सय ९४ जना र ४ हजार ८ सय ८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जना संक्रमितहरु कोरोना संक्रमणमुक्त भएका छन्, भने कोारेना संक्रमणका कारण ४६ जनाको मुत्यु छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार