होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा निषेधाज्ञाको अवधि जेठ ७ गते सम्म थपियो
समाचार

बाजुरामा निषेधाज्ञाको अवधि जेठ ७ गते सम्म थपियो

  • नागरिक रैबार
बाजुरामा निषेधाज्ञाको अवधि जेठ ७ गते सम्म थपियो

नागरिक रैबार/बाजुरा ३० बैशाख। बाजुरामा निशेधाज्ञाको अवधि आगामी जेठ ७ गते सम्मका लागि थप गरिएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको विहिबार बसेको बैठकले आगामी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थप गरेको हो ।

No photo description available.
विश्वभर महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण बाजुरा जिल्लामा पनि दिनप्रतिदिन तिव्ररुपमा फैलिएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले यस अघि बैशाख २२ गतेदेखि ३१ गतेसम्म बाजुरा जिल्ला भर लागु हुने गरि निषेधाज्ञा जारी गरेको थियो ।

बाजुरा जिल्लामा हालसम्म २ सय ५८ जना कोरोना सँक्रमित रहेका छन् भने ४ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार