होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रचण्डले बोलाए स्थायी कमिटी बैठक
समाचार

प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

  • नागरिक रैबार
प्रचण्डले बोलाए स्थायी कमिटी बैठक

काठमाडौँ– नेकपा माओवादी केन्द्रले स्थायी कमिटिको बैठक बोलाएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष प्रचण्डले बेलुका ५ बजे स्थायी कमिटिको बैठक बोलाएको स्थायी कमिटि सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठकमा सरकार गठनका लागि भइरहेका प्रयासबारे अध्यक्ष प्रचण्डले जानकारी गराउने उनले बताए । उनले भने,‘सरकार गठनका लागि भइरहेका प्रयासका बारेमा स्थायी कमिटि सदस्यहरुलाई जानकारी गराउने र सुझाव लिने उद्धेश्यले स्थायी कमिटिको बैठक बोलाइएको हो ।’ त्यसअघि अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटका क्रममा राष्ट्रपतिले दिएको समयभित्र नयाँ सरकार गठनको दाबी गर्ने सहमति गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार