होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • बाजुरामा आज २२ जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ७८३ पुग्यो
स्वास्थ्य-जीवनशैली

बाजुरामा आज २२ जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ७८३ पुग्यो

  • नागरिक रैबार
बाजुरामा आज २२ जनामा कोरोना पुष्टि, संक्रमितको सख्या ७८३ पुग्यो

बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना २२ जनामा कोरोना पुष्टी भएको छ । यो संगै बाजुरामा संक्रमितको सख्या ७ सय ८३ पुगेको छ । आज ५० जनाको एन्टिजेन बिधीबाट परिक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

आज बाजुरामा आज निको भएर घर फर्किएको तथ्याङक शुन्य रहेको छ । बाजुरामा हिजो सम्म निको हुनेको सख्या ४ सय ८० पुगेको छ । जिल्लामा पछिल्लो एक हप्तामा संक्रमित हुनेको सख्या भन्दा निको हुनेको सख्या बड्दै गएको तथ्याङक रहेकोे छ । हाल सम्म्म २ सय ९१ जना सक्रिय संक्रिमीत रहेका छन । आइसोलेशनमा रहेका संक्रमितको सख्या १२ पुगको छ ।

हाल सम्म २ हजार ३ सय ४० जनाको कोरोना परिक्षण गर्दा ७ सय ८२ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हालसम्म जिल्लामा १० जना कोरोना संक्रमण पुष्टी भईसकेपछि मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङक रहेको छ । यस जिल्लाबाट रिफर गरी बाहिर जिल्लामा ३ जनाको मृत्यु भएको छ । यो संगै जिल्लामा मृतकको सख्या १३ पुगेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार