होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बुढीगंगामा कोरोना नियन्त्रणका लागि सिदार्थ बैंकको २ लाख सहयोग
Breaking News

बुढीगंगामा कोरोना नियन्त्रणका लागि सिदार्थ बैंकको २ लाख सहयोग

  • नागरिक रैबार
बुढीगंगामा कोरोना नियन्त्रणका लागि सिदार्थ बैंकको २ लाख सहयोग

नागरिक रैबार/बाजुरा २९ बैशाख। बुढीगंगा नगरपालिकामा कोरोना नियन्त्रण तथा रोकथामका लागि सिदार्थ बैंकले २ लाख सहयोग गरेको छ ।

कोभिड-१९ को दोस्रो लहर तिव्र रुपमा फैलिएपछि कोरोना नियन्त्रण र रोकथामका लागि भन्दै नगरपालिकालाई सिद्धार्थ बैकले २ लाख रकम सहयोग गरेको हो ।

कोभिड-१९ को दोस्रो लहरमा नगरपालिका भित्र आइसोलेसन निर्माण, संक्रमितहरुको उपचार र अन्य ब्यबस्थापनका लागि सिदार्थ बैंकले २ लाखको चेक हस्तान्त्रण गरेको नगरप्रमुख दिपक विक्रम शाहले बताएका छन् ।

विज्ञापन

उनले भने नगरपालिकामा पछिल्लो समय कोरोना भाईरसको संक्रमण भयावह बन्दै गएको , र गाउँतहमै सँक्रमण फैलिने खत्रा बढेपछि यसको नियन्त्रण र रोकथामका लागि सिदार्थ बैंकबाट सहयोग प्राप्त रकमले ठूलो राहत प्रदान गर्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार