होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • मार्तडीमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा विस्तार
विजनेश

मार्तडीमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा विस्तार

  • नागरिक रैबार
मार्तडीमा ग्लोबल आईएमई बैंकको नयाँ शाखा विस्तार

नागरिक रैबार/बाजुरा २९ बैशाख। जिल्लाको सदरमुकाम मार्तडीमा ग्लोबल आईएमई बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बाजुरामा शाखा विस्तार गरिए सँगै शाखाको सेवा ७६औं जिल्लामा सूचारु भएको ग्लोबल आईएमई बैंक लिमिटेड बाजुराका शाखा प्रबन्धक शुवास शर्माले वताएका छन् ।

मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा २७० शाखा, २४२ एटीएम, २५६ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढी सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको ग्लोबल आईएमई बैंकले जनाएको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार