होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बिबिसीका पूर्व पत्रकार सुशील शर्माको निधन
समाचार

बिबिसीका पूर्व पत्रकार सुशील शर्माको निधन

  • नागरिक रैबार
बिबिसीका पूर्व पत्रकार सुशील शर्माको निधन

बिबिसी नेपाली सेवाका पूर्व पत्रकार सुशील शर्माको ६३ बर्षको उमेरमा निधन भएको छ । शुक्रबार काठमाडौंको एक अस्पतालमा मृगौला सम्बन्धी रोगका कारण शर्माको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केही समयदेखि मृगौला रोगबाट पीडित शर्माको शरीरका विभिन्न अंगहरुले काम गर्न छोडेपछि निधन भएको जनाइएको छ । शर्माका परिवारमा एक छोरा र श्रीमती छन् ।

डेढ दशक बिबिसी नेपाली सेवामा काम गरेका उनले सन् २०११ मा वरिष्ठ संवाददाताबाट राजीनामा दिएका थिए । बिबिसीभन्दा अगाडि उनले द राइजिङ नेपाल, काठमाडौं पोष्ट लगायतका सञ्चारमाध्यममा काम गरेका थिए ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार