मङ्लबार, बैशाख ७, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीमा एयरपोर्ट निर्माणका लागि डिपिअार तयार गरिदै
समाचार

मार्तडीमा एयरपोर्ट निर्माणका लागि डिपिअार तयार गरिदै

  • नागरिक रैबार
मार्तडीमा एयरपोर्ट निर्माणका लागि डिपिअार तयार गरिदै

नागरिक रैबार
बाजुरा २८ फागुन
जिल्लाकाे सदरमुकाम मार्तडीमा एयरपोर्ट निर्माणका लागि बडीमालिका नगरपालिकाले तयारी थालेकाे छ ।
नगरपालिकाकाे फागन ९ गते कार्यपालिकाकाे बैठकले मार्तडीमा एयरपोर्ट निर्माणका लागि विकास साझेदार जिअाईजेड संग डिपिअार तयारी गराउने निर्णय गरेकाे थियाे ।

No photo description available.

साेही अनुसार बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवालले मार्तडीमा एयरपोर्ट निर्माणका लागि सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहसंग भेटेर विस्तृत छलफल गरेका छन् ।
सामान्य उपचारका लागि समेत लामाे समयसम्म बसमा यात्रा गरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता भएकाेले यसकाे अन्त्यको लागि मार्तडीमा एअरपोर्ट निर्माण गर्ने गरि तयारीमा लागिएको बडीमालिका नगरपालिकाले जनाएकाे छ ।

विज्ञापन

No description available.

 

 

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार