शनिबार, माघ १०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा सुदूरपश्चिमका अध्यक्ष थापा सवार गाडी तोडफोड
समाचार

नेकपा सुदूरपश्चिमका अध्यक्ष थापा सवार गाडी तोडफोड

  • नागरिक रैबार
नेकपा सुदूरपश्चिमका अध्यक्ष थापा सवार गाडी तोडफोड

नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापा चढेको गाडी रास्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु अछामका युवा र बिद्यार्थीले तोडफोड गरेका छन् । नेकपा अछामको पार्टी कार्यालय नजिक तोडफोड गरिएको हो । अध्यक्ष थापा चढेको प्रदेश ३ –०१ ०२३ च ७०६९ नम्बरको गाडी तोडफोड गरिएको हो ।

रास्ट्रिय युवा संघका केन्द्रिय सदस्य दिपक कुवरले प्रधानमन्त्री केपी शर्मा ओलीको असबैधानिक र अलोकतान्त्रिक कदम बिरुद्ध सडकमा आन्दोलन भईरहेका बेला गाडी रोकेर सरकारी दम्भ देखाएपछि तोडफोड गरिएको बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार