होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • म कामचलाउ प्रधानमन्त्री होइन, प्रधानमन्त्री हुँ– ओली
Breaking News

म कामचलाउ प्रधानमन्त्री होइन, प्रधानमन्त्री हुँ– ओली

  • नागरिक रैबार
म कामचलाउ प्रधानमन्त्री होइन, प्रधानमन्त्री हुँ– ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कामचलाउ प्रधानमन्त्री नभएको बताउनुभएको छ । भारतीय मिडियामा सोमबार प्रसारित अन्तर्वार्तामा उहाँले आफू कामचलाउ नभएर पूर्ण प्रधानमन्त्री भएको बताउनुभयो ।

‘नेपालको संविधानमा काम चलाउ प्रधानमन्त्री हुने भन्ने नै छैन,’ ओलीले पाल्की शर्मालाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ । आफू प्रधानमन्त्री नै भएको उहाँको दाबी छ ।

पाल्की शर्माले चाहिँ आफूले पहिले ओलीसँगको अन्तर्वार्ताका लागि ३० मिनेट मात्र समय पाएको तर पछि कुरा गर्दा गर्दै १ सय मिनेट भएको बताएकी छिन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार