होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • बाजुराका डिएसपी महराकाे सरूवा, डिएसपी ओझा आँउदै
समाज

बाजुराका डिएसपी महराकाे सरूवा, डिएसपी ओझा आँउदै

  • नागरिक रैबार
बाजुराका डिएसपी महराकाे सरूवा, डिएसपी ओझा आँउदै

नागरिक रैबार/बाजुरा २५ कार्तिक। बाजुराका डिएसपी मदनजित महराको सरुवा भएको छ । एक वर्ष अघि बाजुराको डिएसपीको कार्यभार सम्हाल्न आएका महरा करिव १३ महिनापछि बाजुराबाट सरुवा भएका हुन् ।

प्रहरी प्रधान कार्यालयले ९५ जना नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । साेही क्रममा बाजुराका प्रहरी नायव उपरिक्षक मदनजीत महराकाे पनि बाजुराबाट सरुवा भएपछि चतुर्भुज ओझा बाजुराको डिएसपीको कार्यभार सम्हाल्न आउने भएका छन् ।

बाजुराका डिएसपी महरा जिल्ला प्रहरी कार्यालय बाजुराबाट केन्द्रीय अनुसन्धन ब्युराेमा सरूवा भएका छन भने बाजुरामा चतुर्भुज ओझा प्रहरी प्रधान कार्य बिभाग बिपत ब्यबस्थापन महाशाखाबाट बाजुरा आउने भएका हुन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार