होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस
समाचार

सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

  • नागरिक रैबार
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

धनगढी: सुदुरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुरामा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६ बजेर १३ मिनेटमा धक्का महसुस गरिएको हो।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख तीर्थराज दाहालले ५ दशमलबव् ३ रेक्टर स्केलको भूकम्पको केन्द्रबिन्दु भारतको उत्तराखण्ड प्रदेशको उत्तराकाशी क्षेत्र आसपास रहेको बताए।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार