होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • मार्तडीमा मोटरसाईकलले ठक्कर दिदा एक महिला घाईते
अपराध

मार्तडीमा मोटरसाईकलले ठक्कर दिदा एक महिला घाईते

  • नागरिक रैबार
मार्तडीमा मोटरसाईकलले ठक्कर दिदा एक महिला घाईते

नागरिक रैबार/बाजुरा २६ पुस। नेकपा बाजुराको आज हुने जनसभामा नेकपाका कार्यकर्ताले चलाएकोे मोटरसाईकलले ठक्कर दिदा बडीमालिका नगरपालिका ८ कि एक जना महिला घाईते भएकि छन् ।

आईतबार दिउसो साढे १२ बजेतिर दुनिहाटबजारमा नेकपा ओली समर्थकका कार्यकर्ताले चलाएको से १ प ९५९८ नम्बरको मोटर साईकलले ठक्कर दिदा बडीमालिका नगरपालिका ८ कि लियुटी थापा घाईते भएकि हुन् ।

जनसभाका लागि जीवन रावलले प्रयोग गरेको मोटरसाईकले महिलालाई घाईते बनाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्र सिंह ठगुन्नाले जानकारी दिएका छन् ।

विज्ञापन

No description available.

महिलालाई ठक्कर दिएर घाईते बनाएको मोटर साईकल चालकको लाईसेन्स समेत नभएको प्रहरी निरिक्षक ठगुन्नाले बताएका छन् । उहाँका अनुसार चालक र मोटर साईकल लाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घाईते महिलाको अहिले जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार