होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा ट्रक दुर्घटना : दुई जनाको मृत्यु हुनेको सनाखत (अपडेड)
समाचार

बाजुरा ट्रक दुर्घटना : दुई जनाको मृत्यु हुनेको सनाखत (अपडेड)

  • नागरिक रैबार
बाजुरा ट्रक दुर्घटना : दुई जनाको मृत्यु हुनेको सनाखत (अपडेड)

नागरिक रैबार
बाजुरा २३ मंसिर

कर्णाली करिडाेर सडकमा आज विहान मिनिट्रक दुर्घटना भएकाे छ । जगन्नाथ गाउँपालिका-६ कापडीमा रहेको गर्जेगाड भिरबाट आज बिहान मिनिट्रक खस्दा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका-३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीले जानकारी दिएको छ ।

नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे१ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ। गाडी चालक र सहचालकको घटना स्थलमै मृत्यु भएको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।  मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको ठगुन्नाले बताएका छन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार