होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जीपकाे ठक्करबाट हिमालीका एक बालककाे मृत्यु
समाचार

जीपकाे ठक्करबाट हिमालीका एक बालककाे मृत्यु

  • नागरिक रैबार
जीपकाे ठक्करबाट हिमालीका एक बालककाे मृत्यु

नागरिक रैबार
बाजुरा २२ मंसिर
जिल्लाकाे हिमाली गाउँपालिकामा जिपकाे ठक्करबाट एक बालककाे मृत्यु भएकाे छ । यसरी मृत्यु हुनेमा साेही गाउँपालिका ६ पाणिका विर्ख राेकायाका डेढ वर्षिया छाेरा अंकित राेकाया रहेकाे ईलाका प्रहरी कार्यालय काेल्टीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय काेल्टीका अनुसार जिप ब्याक गर्ने क्रममा पछाडीबाट ठक्कर दिएर बालक घाईते भएकाे र उपचारका लागि काेल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गर्दा विच बाटाेमा मृत्यु भएकाे हाे ।
बालकलाई ठक्कर दिने सु प प्र ०१००१ ज ११६४ नम्मरकाे जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार