होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा जीप दुर्घटना हुँदा ३ जना घाईते
समाचार

बाजुरामा जीप दुर्घटना हुँदा ३ जना घाईते

  • नागरिक रैबार
बाजुरामा जीप दुर्घटना हुँदा ३ जना घाईते
फाईल फाेटाे

नागरिक रैबार/बाजुरा २२ असाेज ।
बाजुराकाे सदरमुकाम मार्तडीबाट बल्दै जाँदै गरेकाे जीप दुर्घटना भएकाे छ । शुकझसाँझ मार्तबाट बल्दै जाँदै गरे बा २१ च ४३२ नम्मरकाे जीप अनियन्त्रित भइ  दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम थापा, डम्मर दानि र धन बहादुर थापा रहेका छन । घाईते मध्ये धनबहादुर थापालाइ गम्भिर चाेट लागेकाे  प्रहरीले  जनाएकाे छ ।
गम्भिर घाइते भएका थापाकाे जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएकाे जिल्ला  अस्पताल बाजुराले जनाएकाे छ  ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार