होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ
समाचार

बाजुरामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

  • नागरिक रैबार
बाजुरामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

धनगढी: बाजुरामा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन्। बुढिनन्दा नगरपालिका -७ जेठारीबाडाका २७ वर्षीय घमण्ड जेठारालाई मंगलबार पक्राउ गरेको प्रहरीले बताएको छ।

उनले २५ वर्षीया महिलामाथि उनी एक्लै भएका बेला ढोका फोडी घरभित्र पसेर आइतबार जबरजस्ती करणी गरेको बताइएको छ। अस्थाई प्रहरी पोष्ट पाण्डुसैनबाट खटिएको प्रहरीले जेठारालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार