होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • गुईगाड खोलामा आएको बाढीले सेराबगर ताल थुनिएपछि…
समाज

गुईगाड खोलामा आएको बाढीले सेराबगर ताल थुनिएपछि…

  • नागरिक रैबार
गुईगाड खोलामा आएको बाढीले सेराबगर ताल थुनिएपछि…

नागरिक रैबार/बाजुरा २४ असार। गएराति अविरल वर्षासंगै गुईगाड खोलामा आएको बाढीले बुढीगंगा नदि थुनिएर सेरावगरमा ताल परेपछि आसपासका क्षेत्र जोखिम्मा परेका छन् । बुधबार राति गईगाड खोलामा आएको बाढीले बुढीगंगा नदिलाई सेरावगरमा थुनेर ताल परेको स्थानीय भरत बुढाले बताएका छन् । सेराबगरमा ताल थुनिएपछि फालासेन, ताँप्रीसेरा, बाम्का बजार र साँफेवगरमा रहेका बस्तीहरु उच्च जोखिम्मा परेका छन् ।

May be an image of tree and natureMay be an image of nature

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार