होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खाद्यन्नमा चामल लिने उपभोक्ताको भिड, कोरोना फैलिने त्रास
समाचार

खाद्यन्नमा चामल लिने उपभोक्ताको भिड, कोरोना फैलिने त्रास

  • नागरिक रैबार
खाद्यन्नमा चामल लिने उपभोक्ताको भिड, कोरोना फैलिने त्रास

नागरिक रैबार/बाजुरा २५ जेठ। खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले चामलमा २० प्रतिशत छुट दिएर विक्री गर्न थालेपछि खाद्य संस्थानमा चामल लिने ग्राहको भिड देखिन थालेको छ ।

कम्पनिले २१ जेठ बाट निषेधाज्ञाको समयलाई मध्येनजर गरी उपभोक्तालाई २० प्रतिशत छुट दिएर चामल विक्रि गर्न थालेपछि हिजो आज खाद्य संस्थानमा चामल लिने उपभोक्ताहरुको भिड नै लाग्ने गरेको छ ।

कोरोना महामारी जिल्लामा दिनप्रतिदिन बढ्दै गएको भएपनि चामल लिने ठाउँमा सामाजिक दुरी समेत कायम नगरी हुलहुज्जत गरेर उपभोक्ताहरु चामल लिन लाईन बसेपछि कोरोना फैलिने त्रास समेत बढेको छ।

विज्ञापन

संस्थानले यस अघि खाद्यन्न संस्थानबाट अरुवा मोटा चामल ३० केजिको १ हजार ३ सय ५० लिँदै आएको थियो । अहिले २० प्रतिशत छुटमा चामलको मुल्य १ हजार ८० कायम गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार