होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काेराेनाका कारण बडीमालिका ९ का वडा अध्यक्ष विककाे निधन
समाचार

काेराेनाका कारण बडीमालिका ९ का वडा अध्यक्ष विककाे निधन

  • नागरिक रैबार
काेराेनाका कारण बडीमालिका ९ का वडा अध्यक्ष विककाे निधन

नागरिक रैबार/ बाजुरा २५ बैशाख। बडीमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकको कोरोना संक्रमणबाट निधन भएको छ । शनिबार काेराेना संकर्मण पछि  बिकलाई जिल्ला अस्पताल बाजुरामा उपचार हुन नसकेपछि  डडेलधुरा रिफर गरिएको थियो । अध्यक्ष बिकलाई थप उपचारका लागि डडेलधुरा लिने क्रममा अछामकाे साँफेबगरमा निधन भएकाे अाफन्त सन्ताेष विकले बताएका छन् ।  मृतक वडा अध्यक्ष बिककाे शव  बिचबाटाेबाट फर्काइसकेकाे जनाएकाे छ । विक एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार