होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काेराेना संक्रमित बडिमालिका नगरपालिका ९ का वडाअध्यक्ष बिक डडेल्धुरा रिफर
समाचार

काेराेना संक्रमित बडिमालिका नगरपालिका ९ का वडाअध्यक्ष बिक डडेल्धुरा रिफर

  • नागरिक रैबार
काेराेना संक्रमित बडिमालिका नगरपालिका ९ का वडाअध्यक्ष बिक डडेल्धुरा रिफर

२५ बैशाख , बाजुरा । बाजुरा बडिमालिका नगरपालिका वडा न ९ का वडा अध्यक्ष बिनोद कुमार बिकलाई डडेलधुरा रिफर गरिएको छ । अध्यक्ष बिकलाई कोरोना देखीएको र जिल्लामा उपचार सम्भव नभएपछि डडेलधुरा रिफर गरिएको हो ।
उनलाई अक्सीजन सहित भ्यानीलेटरको आबस्यकता पर्ने भएकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएको अबस्थामा अध्यक्ष बिकलाई रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

जिल्लामा दुई आइसियु र २ भ्यान्टीलेटर भएको देखाए पनि कार्यान्वयन नहुदा अध्यक्ष बिकलाई रिफर गर्नुपरेको अस्पताल श्रोतले जनाएको छ । स्वास्थ्य कार्यालयको दैनिक रिर्पोटमा २ भेन्टीलेटर र २ आइसियू भनेर रिर्पोटीङ गरेको भए पनी संचालन नभएको पाइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार