होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • नारी दिवसको अवसरमा मुख्यमन्त्रीद्वारा शुभकामना
प्रदेश ७

नारी दिवसको अवसरमा मुख्यमन्त्रीद्वारा शुभकामना

  • नागरिक रैबार
नारी दिवसको अवसरमा मुख्यमन्त्रीद्वारा शुभकामना

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले १ सय ११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा देश, विदेश तथा प्रदेशमा रहेको सम्पूर्ण नारीहरूलाई शुभकामना दिएका छन्।

 

आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले नेपालको संविधानले लैङ्गिक भेदभावबिना राज्यका हरेक निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरेको उल्लेख गरे।

विज्ञापन

आज अन्तर्राष्ट्रिय नारी दिवस विश्वभरी ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार