होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्न शिक्षा मन्त्रालयको निर्देशन
समाचार

असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • नागरिक रैबार
असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गते नयाँ शैक्षिक सत्र सञ्चालन गर्न निर्देशन दिएको छ ।मन्त्रालयमा आइतबार बसेको मन्त्रिस्तरीय वैठकले असार १ गते नयाँ शैक्षिक सत्र शुरू गर्ने निर्णय गरेको हो ।

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरणलाई सहज बनाउने, वैकल्पिक सिकाई प्रणालीबाट बालबालिकाको सिकाईलाई निरन्तरता जिने जस्ता निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

त्यस्तै विद्यालयका कर्मचारी र शिक्षकलाई खोप दिने विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।वैठमा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले चालु शैक्षिक सत्रको बालबालिकाको सिकाई उपलब्धीको उपयुक्त विधि र प्रक्रियाका आधारमा मुल्यांकन गर्ने व्यवस्था गर्न र समयमै विद्यार्थीहरुलाई पाठ्यपुस्तक वितरण गर्न निर्देशन दिए ।

विज्ञापन

त्यस्तै कोरोना महामारीको स्थिती सामान्य नभएसम्म विद्यार्थीको सिकाईलाई वैकल्पिक विधिबाट अघि बढाउन पनि मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार