होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा कोरोनाको कारण एक महिलाकाे मृत्यु
समाचार

बाजुरामा कोरोनाको कारण एक महिलाकाे मृत्यु

  • नागरिक रैबार
बाजुरामा कोरोनाको कारण एक महिलाकाे मृत्यु

२२ बैशाख , बाजुरा । बाजुरामा कोरोना भाईरस तथा कोभिड १९को संक्रमणबाट  एक जना  को मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
स्वास्थ्य कार्यालयमा उपचारका क्रममा बुधबार बिहान ५ बजे स्वास्थ्य कार्यलयमा उपचारको लागी स्वास्थ्य कार्यालय बाजुरामा भर्ना गरेका थिए भर्ना गरेको ९ घण्टा पछी उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।

स्वास्थ्य कार्यालय बाजुराका अनुसार मृत्यु हुनेमा गौमुल गाउ‌पालिका वडा ३ की ५५ बर्षिया एक महिलाको मृत्यु भएको छ ।
बुधबार नै उनलाई उपचारको लागि स्वास्थ्य कार्यालय बाजुरामा भर्ना गरेको थियो ।

उनलाई एन्टीजेन्ट विधीबाट परिक्षण गर्दा कोरोना पाेजेटिभ देखीएकाे  स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । मृत्यु भएकी महिला उनी क्यानसर पीडित पनि थिइन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार