होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले त्रिबेणी नगर कमिटिको अध्यक्षमा बुढा चयन
समाचार

एमाले त्रिबेणी नगर कमिटिको अध्यक्षमा बुढा चयन

  • नागरिक रैबार
एमाले त्रिबेणी नगर कमिटिको अध्यक्षमा बुढा चयन

नागरिक रैबार/बाजुरा १८ कार्तिक। नेकपा एमाले त्रिबेणी नगर कमिटिको अध्यक्षमा कविराज बुढा चयन भएका छन । नेकपा एमाले त्रिबेणी नगर कमिटिको उपाध्यक्षमा बिनोद ऐडी, सचिवमा जयबिर साउँद, उपसचिवमा देबसरा बुढा र गोकुल साउँद लगायत ७५ सदस्यि कमिटि सर्बसम्बत चयन गरिएको नेकपा एमाले अधिबेशन प्रचार प्रशार समितिले जनाएको छ ।

बाजुराका ९ ओटा स्थानीय तह मध्य ८ ओटा स्थानीयको अधिबेशन सम्पन्न भएको छ भने हिमाली गाउँपालिकाको अधिबेशन हिजो देखी सुरु भएको नेकपा एमाले बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार