होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बोल्ने
समाचार

राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बोल्ने

  • नागरिक रैबार
राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बोल्ने

आजको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री विष्णु पौडेलले सम्वोधन गर्ने भएका छन् ।
दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा गृहमन्त्री पौडेलले बाढी पीडितका लागि सरकारले गरेको बारे जानकारी गराउनेछन् ।

आजको बैठकमा सांसदहरुलाई बोल्नका लागि विशेष समय नराखिएको राष्ट्रिय सभामा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक अनिता देवकोटाले जानकारी दिइन् ।

यस्तै आजको बैठकमा २ वटा कार्यसूची तोकिएको छ । प्रधानमन्त्रीले राष्ट्रिय समावेशी आयोगको दोश्रो वार्षिक प्रतिवेदन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका तर्फबाट दोश्रो वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै