होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • आज राष्ट्रिय सभाको बैठक, जम्मा दुई कार्यसूची
समाचार

आज राष्ट्रिय सभाको बैठक, जम्मा दुई कार्यसूची

  • नागरिक रैबार
आज राष्ट्रिय सभाको बैठक, जम्मा दुई कार्यसूची

आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका २ वटा सम्भावित कार्यसूची तोकिएको छ ।

आजको बैठकमा प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७७/०७७ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यस्तै प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन २०७७/०७७ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जनाएका छन् । राष्ट्रिय सभाको बर्खे अधिवेशन अन्तर्गत आज दोस्रो बैठक बस्न लागेको हो ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार