होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध
समाचार

सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

  • नागरिक रैबार
सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

धनगढीः सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ। विवाहको बस र मिनी ट्रक ठोक्किदा राजमार्ग १ घण्टादेखि अवरुद्ध बनेको हो। डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ को गोगनपानी नजिकै विवाहको बस र ट्रक ठोक्किएको प्रहरीले जनाएको छ।

जन्ती बोकेको बस घोरणीबाट बिपिनगरतर्फ गइरहेको थियो। राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार