होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेले अब मोबाइल एप्लिकेसनबाट पार्टी सदस्यता दिने
समाचार

एमालेले अब मोबाइल एप्लिकेसनबाट पार्टी सदस्यता दिने

  • नागरिक रैबार
एमालेले अब मोबाइल एप्लिकेसनबाट पार्टी सदस्यता दिने

नेकपा एमालेले अनलाइन मार्फत पार्टी सदस्यता दिने तयारी गरेको छ । ललितपुरको गोदावरीमा भएको पार्टीको पहिलो विधान महाधिवेशनमा यसबारे जानकारी दिइएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले सो एप्लिकेसनकाे उद्घाटन गरेका छन् ।

एप्लिकेसनबाट पार्टी सदस्यताका लागि आवेदन दिन सकिने र अनलाइनबाटै स्वीकृति दिइने पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । सो एप्लिकेसनमा पार्टीको सम्पूर्ण निर्णय राखिने, पार्टीका सम्पूर्ण जनवर्गीय संगठनकाे प्रोफाइल राखिने उल्लेख गरे । अस्गर अलीकाे टोलीले सो एप्लिकेसन बनाएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार