होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मालघाट– खलंगा बाटो बन्छ : गृहमन्त्री खाँण
देश/प्रदेश

मालघाट– खलंगा बाटो बन्छ : गृहमन्त्री खाँण

  • नागरिक रैबार
मालघाट– खलंगा बाटो बन्छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको मालघाटबाट दार्चुला सदरमुकाम खलंगासम्म पुग्ने बाटो निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री खाणले दार्चुलाका मानिसहरु भारतको धार्चुला हुदै सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको भन्दै उनले दार्चुलाको मालघाटबाट खलंगासम्म बाटो पुर्याउन प्रतिवद्ध रहेको बताएका हुन् ।

‘मालघाटबाट खलंगासम्म बाटो पुरयाउन सरकार प्रतिबद्ध रहेको जानकारी गराउछु’, मन्त्री खाणको भनाइ छ । उनले महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर वेपत्ता भएका जयसिंह धामी प्रकरणमा सकारले छानविन समिति गठन गरेकाले उक्त प्रतिवेदनका आधारमा सरकार अघि बढ्ने बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार