होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • विपद‍्बाट वैशाख यता १५३ जनाको मृत्यु, ६४ करोड क्षति
समाचार

विपद‍्बाट वैशाख यता १५३ जनाको मृत्यु, ६४ करोड क्षति

  • नागरिक रैबार
विपद‍्बाट वैशाख यता १५३ जनाको मृत्यु, ६४ करोड क्षति

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वैशाख १ देखि साउन १९ गतेसम्म प्राकृतिक विपद्बाट भएको क्षतिको विवरण सार्वजनिक गरेको छ ।

प्राधिकरणले उक्त अवधिमा विभिन्न घटनामा परी १ सय ५३ जनाको मृत्यु भएको जनाएको छ । भने ६४ करोड, १३ लाख, २१ हजार र ९ सय ४२ रुपैयाँ अनुमानित क्षति भएको छ ।

यसैगरी, प्राधिकरणले बाढीमा २९ जना, पहिरोमा ७ र हावाहुरीमा १ जना गरी ३७ जना अझै वेपत्ता रहेको जनाएको छ ।

विज्ञापन

यस्तै, विपद्बाट ३ सय ४४ जना घाइते भएका छन् । साथै, १ हजार ७ सय १२ जना घरपरिवार प्रभावित भएको प्राधिकरणले जारी गरेको विवरणमा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार