होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा २४ घण्टामा १४ जना संक्रमित थपिए, संक्रमितको संख्या ६७ पुग्यो
समाचार

बाजुरामा २४ घण्टामा १४ जना संक्रमित थपिए, संक्रमितको संख्या ६७ पुग्यो

  • नागरिक रैबार
बाजुरामा २४ घण्टामा १४ जना संक्रमित थपिए, संक्रमितको संख्या ६७ पुग्यो

२० वैशाख, बाजुरा ।   बाजुरामा पछिल्लो २४ घण्टामा कोरोना १४ जना संक्रमित थपिए संगै बाजुरामा संक्रमितको सख्या ६७ पुगेको छ । आज थप १४ जनामा कोरोना संक्रमण देखीएको स्वास्थ्य कर्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताएका छन । जसमा बडिमालिका नगरपालिकामा १० जना बुढिनन्दा नगरपालिकामा १, बुढिगंगा नगरपालिकामा १ हिमाली गाउँपालिकामा १ र स्वामिकार्तिक खापर गाउँपालिकामा १ गरि १४ जनामा कोरोना संक्रमण देखीएको कार्यालय प्रमुख चन्दले बताएका छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार