होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • काँग्रेस नेतृ सुनारले गरिन् महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा
Breaking News

काँग्रेस नेतृ सुनारले गरिन् महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

  • नागरिक रैबार
काँग्रेस नेतृ सुनारले गरिन् महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा

नागरिक रैबार/बाजुरा १६ असोज।नेपाली काँग्रेस बाजुराकी नेतृ राधिका देवि सुनारले आफ्नो उम्मेदवारी महाधिवेशन प्रतिनिधिमा रहेको घोषणा गरेकी छन् ।

त्रिवेणी नगरपालिकाकी उपप्रखुख समेत रहेकी काँग्रेस नेतृ सुनारले नेपाली काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधि (दलित महिला) को तर्फबाट आफ्नो उम्मेदवारी रहेको बताएकि हुन् ।

बिपिको समाजवादलाई आत्मसाथ गर्दै निरन्तर नेपाली काँग्रेसको सक्रिय राजनीतिमा लागिरहेकी सुनारले नेपाली काँग्रेसमा आस्था राख्ने सबै महिला दिदी बहिनीहरूलाई समेट्ने गरी आफ्नो उम्मेदवारी दिने बताईन् ।

विज्ञापन

No description available.

महिलाहरुको प्रतिनिधिका रुपमा सम्पुणर् पार्टीका नेता कार्यकर्ताहरुको सम्मान पुणर् सहभागिता सहितको बलियो काँग्रेस र संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने सुनारले बताईन् ।

त्रिवेणी नगरपालिका घर भएकि सुनारले समाजमा रहेका जातीय विभेद अन्त्य गर्दै समाजमा बिकृती बिसङ्गती भ्रष्टाचार विरुद्ध उभिन र समग्र पार्टीको आमूल परिवर्तनका लागि आफू सधै सदैव प्रतिबद्ध रहने बताईन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार