होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा प्रहरी कार्यालय परिसरभित्र वृक्षारोपण
समाचार

बाजुरा प्रहरी कार्यालय परिसरभित्र वृक्षारोपण

  • नागरिक रैबार
बाजुरा प्रहरी कार्यालय परिसरभित्र वृक्षारोपण

नागरिक रैबार/बाजुरा १६ भदौ। जिल्ला प्रहरी कार्यालय बाजुरा परिसर भित्र विभिन्न प्रजातिका विरुवाहरु रोपिएका छन् । आजबाट सञ्चालन भएको राष्ट्र सेवक कर्मचारी बृक्षारोपण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय बाजुराको कार्यालय परिसर भित्र विभिन्न प्रजातिका विरुवाहरु रोपिएका हुन् ।

May be an image of one or more people, people standing and outdoors
प्रहरी निरिक्षक वलेन्द्र नाथको अध्यक्षतामा गठन भएको वृक्षारोपण समिति सहित १५/२० जनाको टोलिले बिभिन्न प्रजातीका ४० वटा बोटबिरुवाहरू बृक्षारोपण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

May be an image of 4 people, people standing, tree and outdoors

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार