होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरभित्रका विद्यालय असार २५ बाट खुल्ने
समाचार

बडीमालिका नगरभित्रका विद्यालय असार २५ बाट खुल्ने

  • नागरिक रैबार
बडीमालिका नगरभित्रका विद्यालय असार २५ बाट खुल्ने

नागरिक रैबार/बाजुरा १७ असार। जिल्लाको बडीमालिका नगरपालिकाले सेवा क्षेत्र भित्रका विद्यालयहरु यही असार २५ गतेबाट खोल्ने तयारी गरेको छ ।

दोस्रो भेरियन्ट सहितको कोरोना महामारिका कारण गएको बैशाख पहिलो साताबाट बन्द रहेका विद्यालयहरु कोरोना महामारीे नियन्त्रणमा आएपछि नगरभित्रका विद्यालय खुलाउने तयारी गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकामा बसेको सरोकारवाला निकायको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालय संचालन गर्ने निणर्य गरिएको नगरपालिकाले बताएको छ । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा लामो समयसम्म विद्यार्थीहरु पढाईबाट बन्चित भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार