होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सांसद थापाले पठाए गृह जिल्लाका लागि स्वास्थ्य सामाग्री
समाचार

सांसद थापाले पठाए गृह जिल्लाका लागि स्वास्थ्य सामाग्री

  • नागरिक रैबार
सांसद थापाले पठाए गृह जिल्लाका लागि स्वास्थ्य सामाग्री

नागरिक रैबार/बाजुरा १८ जेठ। संघीय संसद्मा प्रतिनिधित्व गर्ने बाजुराका सांसद लालबहादुर थापाको पहलमा गृह जिल्ला बाजुराका लागि स्वास्थ्य सामाग्री पठाएका छन् ।

सांसद थापाको पहलमा स्वास्थ्य सेवा विभागबाट बाजुराका लागि अक्सिजन सिलिन्डर १०, अक्सिजन कन्सन्ट्रेटर ७, अक्सिजन कनेक्टर १०, N-95 mask ३००, गाउन ११० सेट, मास्क सर्जिकल २५०० पिस, फेस सिल्ड २० पिस र पञ्जा ४०० जोर सहितका स्वास्थ्य सामाग्री गृह जिल्लाका लागि पठाएको स्वकीय सचिव रोकायाले बताएका छन् ।

May be an image of 1 person, standing and sitting

विज्ञापन

कोभिड–१९ संक्रमण लाई रोकथाम गर्नका लागि जिल्ला अस्पताल बाजुरामा अक्सिज प्लान्ट जडान गर्न, पि सि आर परिक्षण जिल्ला मै गर्ने गरि ल्याव स्थापनाको लागि आवस्यक बजेट समेत ब्यबस्था हुन लागेको स्वकीय सचिव रोकायाको भनाई छ ।

May be an image of 1 person and standing

साथै संघिय सरकार बाट सुदुरपश्चिम प्रादेशिक स्टोर मार्फत बाजुरा जिल्लाका लागि ३२ सय एन्टिजेन किटहरु पुगिसकेका छन भने अक्सिज सिलिन्डर ३० वटा बाजुरा पुग्ने भएका छन् । साँसद थापाले बाजुरा जिल्लाबासीको कोरोना टेष्टका लागि भन्दै केहि दिन अघि मात्रै पिसिआर मेसिन पठाएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार