होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • जसपाको यादव पक्षद्वारा ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्कासन
राजनीति

जसपाको यादव पक्षद्वारा ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्कासन

  • नागरिक रैबार
जसपाको  यादव पक्षद्वारा ठाकुरसहित ४ नेतालाई पार्टीबाट निष्कासन

१८ जेठ, काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले चार नेतालाई पार्टीबाट निष्कासनको घोषणा गरेको छ ।

पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको एक नेताले जानकारी दिए ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार