बुधबार, जेष्ठ ५, २०७८
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना
पत्रपत्रिका

झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

  • नागरिक रैबार
झलनाथ खनाललाई कोरोना संक्रमण, अस्पताल भर्ना

एमाले वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएको छ।

उनमा संक्रमण पुष्टि भएको उनीनिकट स्रोतले जानकारी दिएको छ।

कोरोना पोजेटिभ आएपछि थप उपचारको उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार