होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा निकट दुई पेसागत महासंघबीच एकता घोषणा
समाचार

नेकपा निकट दुई पेसागत महासंघबीच एकता घोषणा

  • नागरिक रैबार
नेकपा निकट दुई पेसागत महासंघबीच एकता घोषणा

काठमाडौं । पेसागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघबीच एकता घोषणाा भएको छ । तत्कालीन नेकपा एमाले निकट पेसागत महासंघ र तत्कालीन नेकपा माओवादी निकट कर्मचारी महासंघबीच सोमबार काठमाडौंमा एकता घोषणा भएको हो ।

एमाले र माओवादीबीच २०७५ जेष्ठ ३ गते पार्टी एकता भएपनि दुई पार्टी निकट पेसागत संगठनबीचको एकता टुंगिन बाँकी थियो । आज त्यसलाई एकता घोषणा गरिएको हो ।

नेकपा दुई भागमा विभाजन भए पनि पेसागत संगठनमा ठूलो असर देखिएको छैन । नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह निकट दुई महासंघबीच एकता भएको हो । त्यसमा नेकपा केपी ओली समूह निकट पेसागत महासंघका नेता कार्यकर्ताको सहभागी छैन ।

विज्ञापन

कार्यक्रममा नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्नेछन् । प्रचण्ड र नेपाल कार्यक्रममा पुगिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार