होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा अध्यक्ष प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता
समाचार

नेकपा अध्यक्ष प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

  • नागरिक रैबार
नेकपा अध्यक्ष प्रचण्डविरूद्ध सर्वोच्चमा अपहेलना मुद्दा दर्ता

काठमाडौँ- नेकपा कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ ।

अधिवक्ता समीर हायूले दाहालविरुद्ध अपहेलना मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ । दाहालले अदालत र न्यायाधीशहरूलाई पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दाबी गरिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र चार पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मा, मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । उक्त मुद्दामा विपक्षी सबैलाई लिखित जवाफसहित सात दिनभित्र उपस्थित हुन अदालतले आदेश दिइसकेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार