होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • यो त पिप्सो तानाशाही हो, जनताको बलबाट ध्वस्त पार्नुपर्छ : खनाल
समाचार

यो त पिप्सो तानाशाही हो, जनताको बलबाट ध्वस्त पार्नुपर्छ : खनाल

  • नागरिक रैबार
यो त पिप्सो तानाशाही हो, जनताको बलबाट ध्वस्त पार्नुपर्छ : खनाल

१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले जनताको शक्तिलाई परिचालन गरेर यो प्रतिगमनलाई पछार्नुपर्ने बताएका छन् ।

बुधबार अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिए । १०० वर्षको राणा शासन, ३० वर्षको पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको भन्दै उनले भने, ‘यो त पिप्सो तानाशाही हो, यसलाई पनि जनताको बलबाट ध्वस्त पार्नुपर्छ ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार