बुधबार, मंसिर १७, २०७७
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना संक्रमणमुक्त
देश/प्रदेश

थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना संक्रमणमुक्त

  • नागरिक रैबार
थप ३५१७ जनामा कोरोना संक्रमण, ४०९६ जना संक्रमणमुक्त

१४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण हुँदा २१५६ पुरुष र १३६१ महिला गरी ३५१७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

 

विज्ञापन

पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार