होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मनकारी टोपेन्द्र जसले जन्मदिनमा ब्लड क्यान्सर पिडितलाई १० हजार सहयोग गरे
समाचार

मनकारी टोपेन्द्र जसले जन्मदिनमा ब्लड क्यान्सर पिडितलाई १० हजार सहयोग गरे

  • नागरिक रैबार
मनकारी टोपेन्द्र जसले जन्मदिनमा ब्लड क्यान्सर पिडितलाई १० हजार सहयोग गरे

कुदुका यज्ञ रोकाय अहिले छोराको उपचार खर्च जुटाउन निकै समस्यामा परेका छन । हामीलाई लाग्छ तपाईको जन्मदिनमा पनि भोज खाएर भोली सकिन्छ तर तपाईले कसैलाई सहयोग गर्नु भयो भने, तपाईको सहयोगको सयौँ बर्ष सम्म पनि मुल्यांकन हुन्छ । २० महिने बालक युनिक रोकाया अहिले कान्ति बाल अस्पतालमा उपचार गरिरहेका छ्न उनि एकदमै बिपन्न वर्गका हुन ।

मलाइ जन्म दिएर यस धर्तिमा पाइला टेकाउने मेरा आमा बुवा प्रति म सधै ऋणि छु, मलाइ हौसला दिनु भयो हुर्काउनु भयो पढाउनु भयो बढाउनु भयो बाटो देखाउनु भयो यो नै मेरो सम्पत्ति हो, सर्वप्रथम बुवा आमा प्रति हार्दिक आभार, साथै मलाइ फोन एस एम एस र सामाजिक सजाल मार्फत जन्मदिनको शुभकामना ब्यक्त गर्नुहुने मलाइ माया हौसला प्रदान गर्नु हुने मलाइ सहयोग सदभाव मार्गनिर्देशन दिनुहुने सबै प्रति धन्यबाद दिन चहान्छु ! मेरो जन्मदिनको अवसर पारेर भेरि नगरपालिका १३ कुदु निवासि यज्ञ बहादुर रोकाय ज्युको ब्लड क्यान्सर पिडित २० महिने छोरा युनिक रोकाय को उपचारका लागि रकम रु १०,०००/ दश हजार उहाको खातामा जम्मा गरेको छु मेरो सानो सहयोगले बच्चाको जीवन रक्षाको कामना समेत गर्दछु र तपाइहरुको सहयोगको पनि अपिल गर्दछु !

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार