होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिममा आज पनि भारी बर्षा, सतर्कता अपनाउन आग्रह
समाचार

सुदूरपश्चिममा आज पनि भारी बर्षा, सतर्कता अपनाउन आग्रह

  • नागरिक रैबार
सुदूरपश्चिममा आज पनि भारी बर्षा, सतर्कता अपनाउन आग्रह

धनगढी : पश्चिम तराईका जिल्ला कैलाली र कञ्चनपुरमा आज पनि बर्षा भईरहेको छ। बुधवारको बर्षाले कैलालीको दक्षिणपूर्वी क्षेत्र डुवानमा परेकोमा आज धनगढीका अधिकासं क्षेत्र जलमग्न भएका छन्।

जल तथा मौसम विज्ञान विभागले सामान्य बदली रही सुदूरपश्चिमका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको जनाएको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ।

विज्ञापन

सुदूरपश्चिमका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सूचना जारी गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै