होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • चीनमा भेटियो फेरी अर्को भाइरस, महामारी ल्याउन सक्ने
देश/प्रदेश

चीनमा भेटियो फेरी अर्को भाइरस, महामारी ल्याउन सक्ने

  • नागरिक रैबार
चीनमा भेटियो फेरी अर्को भाइरस, महामारी ल्याउन सक्ने

चीनमा नयाँ भाइरस भेटिएको छ। चीनका वैज्ञानिकहरुले फ्लुको एक यस्ता नयाँ स्ट्रेन पहिचान गरेका छन्, जसमा महामारीको रुपमा आफ्नो स्वरुप बदल्ने सक्ने क्षमता छ।

हाल उपलब्ध जानकारीका अनुसार यो सुंगुरहरूमा हुन्छ। तर यसले मानिसहरूलाई संक्रमित पनि गर्न सक्छ। यो भाइरसले आफ्नो रूप परिवर्तन गर्न सक्ने भन्दै अन्वेषकहरू चिन्तित भएका खवर सार्वजनिक भएको छ।

यो भाईरस एक व्यक्तिबाट अर्कोमा सजिलैसँग फैलिन सक्ने भएकाले महामारीको रूप लिन सक्ने अनुमान गरिएको छ।

यो खबर बिबिसी अनलाइनमा प्रकाशित छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार