होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • मार्तडीमा आज सुरक्षा व्यवस्था कडा
बडीमालिका

मार्तडीमा आज सुरक्षा व्यवस्था कडा

  • नागरिक रैबार
मार्तडीमा आज सुरक्षा व्यवस्था कडा

नागरिक रैबार/बाजुरा १४ पुस। बाजुराको सदरमुकाम मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको जिल्ला कमिटी विस्तारित बैठक तथा विरोध सभा कार्यक्रम हुने भएपछि मार्तडीमा सुरक्षा व्यवस्था कडा पारिएको हो ।

No description available.

नेकपा बाजुराको विस्तारित बैठक तथा विरोध सभाको सुरक्षालाई ध्यानमा राखेर मंगलबार विहानै देखि सदरमुकाम मार्तडी बजार भित्र नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

विज्ञापन

आज हुने नेकपा बाजुराको विरोध सभा तथा विस्तारित बैठकलाई सम्वोधन गर्न नेकपा सुदूरपश्चिम प्रदेशका सह-इन्चार्ज भानुभक्त जोशी र केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला सह-इन्चार्ज प्रकाश शाह आउने कार्यक्रम तय गरीएको छ ।

No description available.

सदरमुकाम मार्तडीमा असंवैधानिक संसद विघटन विरुद्ध र प्रधानमन्त्री ओलीको प्रतिगमनका विरुद्ध संघर्ष सहित विरोध सभा कार्यक्रमको आयोजना गरिएको नेकपा बाजुराले जनाएको छ ।

Image may contain: ‎text that says '‎नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाजुरा प.स.2०७७/०७ च.न.39 !วiמ முழ सूचना मति:20.1.1.10..)9 92 सूचना सूचना!! यही मिति २०७७ साल पौष १૪ गते विहान 5 बजे सदरमुकाम मार्तडी स्थित पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा जिल्ला कमिटीको विस्तारित वैठक तथा दिनको १੧ बजे विरोध सभा कार्यक्रम गरिने भएकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु, नगर तथा गाउँकमिटीका पदाधिकारी तथा सदस्यहरु, जनवर्गीय संगठनका पदाधिकारी तथा सदस्यहरु, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु लगाएत नेपालको संविधान, लोकतान्त्रिक रणतन्त्र संघीयताका पक्षधर बाजुराली कम्युनिष्ट पार्टीमा आस्थावान कमरेडहरुलाई उपस्थितका लागि हार्दिक आह्वान गर्दद्ों गोरख सार्की सचिव कार्यालय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुरा‎'‎

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार