होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • खाद्यान्न घरघरमै पुगाउने ब्यवस्था मिलाउछौ: नगरप्रमुख रावल
देश/प्रदेश

खाद्यान्न घरघरमै पुगाउने ब्यवस्था मिलाउछौ: नगरप्रमुख रावल

  • नागरिक रैबार
खाद्यान्न घरघरमै पुगाउने ब्यवस्था मिलाउछौ: नगरप्रमुख रावल

गगन अयडी/ चैत १६ धनगढी। त्रिवेणी नगरपालिका बाजुराले शनिबार देखि कडा रुपमा लकडाउन गर्ने निणर्य गरेको छ ।

शनिबार नगरपालिका नगरप्रमुख रामसिंह रावलको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले स्व निर्णय गरेको हो ।

त्रिवेणी नगरपालिकाका मुख्य मानिएका नाकाहरू मौरे, छतार ,सेरा लगायतका एक स्थानीय तह देखी अर्को स्थानीय तह जोड्ने नाकाहर पनि सबै बन्द गरिएको त्रिवेणी नगरपालिकाका कार्यकारी प्रमुख खगेन्द्र साउंदले वताए ।

विज्ञापन

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन पूर्वसतर्कताका लागि नगरपालिमा लकडाउन गर्ने निर्णय गरिएको नगरप्रमुख रावलले बताए । उहांले भन्नुभयो लकडाउनको समयमा कुनै पनि परिवारमा खाद्यान्न अभाव हुन नदिने आवि गर्नुभयो ।

यदी कसैको घर परीवामा खाद्यान्नको समस्या भएमा नगरपालिकाले घरघरमै आएर खाद्यान्न पुर्याउने व्यवस्था मिलाइएको नगर प्रमुख रावलले बताए ।

नगरपालिकाले भारतबाट आएका महिला पुरुष ९ जान र १ जना बालिका गरी जम्मा १० जनालाई चैत १२ देखि नगर पालिकाको नजिकमा रहेको तोलि स्वास्थ्य चौकी क्वारेन्टाइनमा राखेको छ ।

उनीहरूको सबै जिम्मा नगरपालिकाले लिइएको नगरप्रमुख रावलले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार