होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपाको सचिवालय बैठक बालुवाटरमा सुरु
समाचार

नेकपाको सचिवालय बैठक बालुवाटरमा सुरु

  • नागरिक रैबार
नेकपाको सचिवालय बैठक बालुवाटरमा सुरु

काठमाडौं, १३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा सुरुभएको बैठकमा अध्यक्ष दाहालले सचिवालयमा प्रस्तुत गरेको राजनीतिक प्रस्तावको जवाफ अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले दिने कार्यसूची रहेको छ ।

पछिल्लो समय नेकपामा मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति, कर्णाली प्रदेशको सरकार सम्बन्धी विवादलगायतका विषयमा विवाद सुरु भएको छ । तर, अध्यक्ष दाहालको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिइएको छ ।

पार्टी बैठकमा यो हदसम्मको आरोप कहिल्यै सामना गर्नु नपरेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्टि जनाउनुभएको छ ।

विज्ञापन

यसअघि गत मंसिर ३ गतेको सचिवालय बैठकमा जवाफी प्रस्तावका लागि प्रधानमन्त्री ओलीले १० दिनको समय माग गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार