होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुटवलमा उपचाररत थप दुई संक्रमितको मृत्यु
समाचार

बुटवलमा उपचाररत थप दुई संक्रमितको मृत्यु

  • नागरिक रैबार
बुटवलमा उपचाररत थप दुई संक्रमितको मृत्यु

रूपन्देही- बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।बुटवल उपमहानगरपालिका–७ का ४२ वर्षीय पुरुषको राति साढे ११ बजे र कपिलवस्तु गोरूसिंगेका ७४ वर्षीय वृद्धको शुकरबार राति मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

बुटवलका पुरूषलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।त्यस्तै, कपिलवस्तुको गोरुसिङ्गेका वृद्धको राति १०:२० बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए। उनलाई मंसिर ९ गते संक्रमण पुष्टि भएको थियो। दुवै संक्रमित मिर्गौला सम्बन्धी समस्याबाट पनि पीडित रहेको उनले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार