होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ संक्रमित थपिए
समाचार

पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ संक्रमित थपिए

  • नागरिक रैबार
पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ सय २७ संक्रमित थपिएका छन् ।

शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ५९३ पुरुष गरी देशभर थप ९२७ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको उनले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार